धनगढी–२ सन्तोषी टोलका खेमा देवी उपाध्याय र हरि प्रिया भट्टले गरे कपडा सहयोग
२०८२ मंसिर २४, ०१:५०
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ६० थान कपडा सहयोग गरिएको छ।
धनगढी–२ सन्तोषी टोल निवासी खेमा देवी उपाध्याय र हरि प्रिया भट्टले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस