धनगढी–३ मित्रनगरका लोकराज जोशीले गरे कपडा सहयोग
२०८२ मंसिर २४, ०१:४५
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३० थान कपडा सहयोग गरिएको छ।
धनगढी–३ मित्रनगर निवसी लोकराज जोशीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस