सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–५ तारानगरकी युनिषा धानुकले जन्म दिन को अवसरमा गरिन् कपडा बैङ्कलाई  सहयोग

२०८२ मंसिर २०, ०४:२५ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३२ थान कपडा सहयोग गरिएको छ।

धनगढी–५ तारानगरमा रहेको पोसिलो घरको सन्चालिका कबिता पन्त कि छोरी युनिषा धानुकले आज पर्न गएको जन्म दिन को अवसरमा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस