सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ 

२०८२ मंसिर २०, ०८:२१ खबर संवाददाता

कञ्चनपुरः लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ असार ३० गतेको फैसलाले लागूऔषध खैरो हेरोईन मुद्दामा ५ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका–९ चम्तमा बस्ने ३२ वर्षीय हरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस