कैलालीमा हाई मास्ट लाइटको पोलमा ठोक्किएर कार दुर्घटनामा दुई घाइते
२०८२ मंसिर १५, ०२:१५
धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–पिपरौवा चोकमा हाई मास्ट लाइटको पोलमा ठोक्किँदा कार दुर्घटना भएको छ। दुर्घटनामा कारमा सवार अजय चौधरी र ज्ञानु पौडेल घाइते भएका छन्।
घाइते दुबै जनाको उपचार नेपालगञ्जमा भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस