भिमदत्त-१८ पुर्ण बहादुर चन्दका ले गरे कपडा बैंकलाई सहयोग
धनगढीः भिमदत्त-१८ का पुर्ण बहादुर चन्दले कपडा बैंकलाई ६४ थान कपडा सहयोग गरेका छन्।
भिमदत्त-१८ कटान निवासी पुर्ण बहादुर चन्दले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।