सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

२०८२ मंसिर १४, ०८:४१ खबर संवाददाता

काठमाडौँः जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ।

आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ। महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ।

कमेन्ट लोड गर्नुस