एलाइन्स ईन्टरनेसनल मोडेल स्कुलद्वारा बेहडाबाबा मन्दिर परिसर सरसफाई
२०८२ मंसिर ७, ०९:१२
धनगढीः धनगढीको एलाइन्स ईन्टरनेसनल मोडेल स्कुलद्वारा बेहदाबाबा मन्दिर परिसरमा सरसफाई गरिएको छ।
एलाइन्स ईन्टरनेसनल मोडेल स्कुलका सञ्चालक टि एन ढकालसहित स्कुलको कक्षा ९ र १० का विद्यार्थीहरुले शनिवार बेहडाबाबा मन्दिरको परिसर सरसफाइ गरि मन्दिरको इतिहास बारेमा जानकारी लिएका थिए।
कमेन्ट लोड गर्नुस