सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा १७ वर्षीया युवती आफ्नै घरमा मृत फेला

२०८२ मंसिर ४, ०३:२७ खबर संवाददाता

धनगढी: बझाङको केदारस्यूँ गाउँपालिका–६ भाटसैनकी १७ वर्षीया रन्जना धामी बुधबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

प्रहरीका अनुसार घटनाको सूचना पाएसँगै टोली पुगेर प्राथमिक तथ्य संकलन गरिएको छ। युवतीको मृत्युको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस