सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२०८२ कार्तिक १४, ०१:१२ रासस

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (१४ कात्तिक) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरदेखि कुवेती दिनारसम्मका मुद्राको खरिद र बिक्रीदर यस प्रकार रहेका छन्ः

मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १४१.६२ १४२.२२
युरोपियन युरो (EUR) १६४.३९ १६५.०८
युके पाउण्ड स्ट्रलिङ (GBP) १८६.७३ १८७.५२
स्वीस फ्रयाङ्क (CHF) १७७.०० १७७.७५
अष्ट्रेलियन डलर (AUD) ९२.९३ ९३.३२
क्यानेडियन डलर (CAD) १०१.३७ १०१.८०
सिङ्गापुर डलर (SGD) १०८.९७ १०९.४३
जापानी येन (JPY) १० ९.२० ९.२४
चिनियाँ युआन (CNY) १९.९१ २०.००
साउदी अरेबियन रियाल (SAR) ३७.७६ ३७.९२
कतारी रियाल (QAR) ३८.८५ ३९.०२
थाइ भाट (THB) ४.३७ ४.३८
युएई दिराम (AED) ३८.५६ ३८.७२
मलेसियन रिङ्गेट (MYR) ३३.७२ ३३.८६
साउथ कोरियन वन (KRW) १०० ९.९० ९.९४
स्वीडिस क्रोनर (SEK) १५.०३ १५.१०
डेनिस क्रोनर (DKK) २२.०१ २२.११
हङकङ डलर (HKD) १८.२३ १८.३१
कुवेती दिनार (KWD) ४६२.०६ ४६४.०१
बहराइन दिनार (BHD) ३७५.६७ ३७७.२७
ओमनी रियाल (OMR) ३६७.८२ ३६९.३८
भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५

 

नेपाल राष्ट्र बैंकले आवश्यक परेमा यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने जनाएको छ।

कमेन्ट लोड गर्नुस