सुदूर नेपाललाई विश्वसँग जोड्दै

लस्कारै सेता हिमशृङखला

मौसम खुलेको बेला मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाबाट देखिएका अन्नपूर्ण  दोस्रो, त्यस्रो, र गङ्गापूर्ण हिमालको हिमशृङ्खला एकै पङ्तिमा । जसले मनाङलाई स्वर्गजस्तै बनाएको छ भने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्र बनेको छ।

मौसम खुलेको बेला लमजुङको मध्यनेपाल नगरपालिका–१० नेटाबाट बुधबार बिहान देखिएको माछापुच्छ्रे  हिमशृङ्खला ।

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका-४ स्थित बागबजारबाट बुधबार देखिएको हिमश्रृङ्खला र राजमार्गको दृश्य।

२०८२ असोज ३०, १०:२४
कमेन्ट लोड गर्नुस