सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट पोखरा गइरहेको बस दुर्घटना

२०८२ असोज १८, ०२:४० खबर संवाददाता

धनगढी : धनगढीबाट पोखराको लागि छुटेको ग २ ख १९०७ नम्बरको बस धनगढीको बोराडाँडीमा दुर्घटना भएको छ । स्कुटीलाई जोगाउने क्रममा शनिवार सो बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार बसमा १९ जना सवार रहेका थिए । घाइतेहरुको अवस्था अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
 

कमेन्ट लोड गर्नुस