वैय्याबेहडीका शाही दम्पतिद्धारा कपडा बैंकलाई ५० थान कपडा सहयोग
२०८२ असोज ५, ०५:४९
धनगढी: धनगढी उपमहानगरपालिका–२, बैयाबेहेडी निवासी समाजसेवी दम्पती पुष्कर शाही र रेश्मा शाहीले कपडा बैंकलाई ५० थान नयाँ कपडा सहयोग गरेका छन्।
समाजमा सहयोगको भावना फैलाउने उद्देश्यले गरिएको यो सहयोगले असहाय र आवश्यकतालाई प्राथमिकतामा राख्दै सञ्चालित कपडा बैंकलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
कमेन्ट लोड गर्नुस