सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बजार क्षेत्र सुनसान, सेनाद्वारा चोक वरिपरि हिँडडुल गर्न रोक

२०८२ भदौ २५, ०३:१९ खबर संवाददाता

अत्तरियाः सेनाले देश भरी  निषेधाज्ञा जारी गरेपछि कैलालीको अत्तरिया बजार पनि सुनसान भएको छ। अत्तरिया बजारका चारैतिर चोकमा बसेका सेनाले आवतजावतमा कडाइ गरेका छन्।
अहिले बजार क्षेत्रका सेनाले गस्ती समेत गरिरहेको छ। चोकमा सेना सँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका छन्। 
 

कमेन्ट लोड गर्नुस