कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ
२०८२ भदौ २५, ०२:०८
धनगढी: कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ परेका छन्। जेनजी आन्दोलनकर्ताले ६१२ जना कैदीबन्दीलाई कारागारबाट निकालेका थिए। तीमध्य अहिलेसम्म एकजना जना कैदीबन्दीलाई पक्राउ गरेको र अन्यको खोजी कार्य जारी रहेको सुरक्षा स्रोतले जनाएको छ।
कमेन्ट लोड गर्नुस