डोटीको एक वडा कार्यालयमा आगजनी
२०७६ साउन १२, ०९:०२
डोटीको शिखर नगरपालिकाको एउटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। शिखर नगरपालिका वडा नम्बर ७ को कार्यालयमा गएराती अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। आगलागीबाट कार्यालयमा क्षती पुगेपछि पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
कमेन्ट लोड गर्नुस