सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ७ ग्राम बढी लागुऔषधसहित एक जना पक्राउ

२०८२ भदौ १२, ०२:४२ खबर संवाददाता

कञ्चनपुुरः कञ्चनपुरमा ७ ग्राम बढी लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने सुनिल तामाङ रहेको प्रहरीले जनाएको छ। बुुधवार शुद्ध तौल ७ ग्राम ५०० मिलीग्रामसहित तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाइ लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र प्रहरी चौकी परासनबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। 
 

कमेन्ट लोड गर्नुस