सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाचार सच्याइएको बारे

२०८२ भदौ १२, १०:१५ खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका–६, ङ–गाँउ घर भएका शिक्षक रबिन्द्र रावल बेपत्ता भएको समाचार पूरानो भएकाले उक्त समाचार सच्याइएको छ। शिक्षक रावल चैतमै परिवारको सम्पर्कमा आएको र हाल कञ्चनपुर जिल्लामै कार्यरत रहेको परिवारले जनाएको छ।

समाचारमा त्रुटि भएकोमा क्षमा चाहान्छौँ- सम्पादक

 

कमेन्ट लोड गर्नुस