धनगढीको कपडाबैंकलाइ ४४ थान कपडा सहयोग
२०८२ भदौ १०, ०१:५४
धनगढीः कैलालीको धनगढीमा रहेको कपडाबैंकलाइ ४४ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुपरी धाममा रहेको कपडा बैंकलाइ धनगढी– ५ शिवनगर बस्ने सुधा कुमारी कुँवरले ४४ थान कपडा सहयोग गरेकी हुन्। उनले आफ्नो जन्मदिनको अबसरमा कपडा सहयोग गरेकि हुन्।
कमेन्ट लोड गर्नुस