सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सर्पको टोकाइकाट एक किशोर घाइते

२०८२ भदौ ३, ०५:०८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा सर्पको टोकाइबाट एक किशोर घाइते भएका छन्।

घाइते हुनेमा धनगढी उपमहानगरपालिका–१३ का १७ वर्षीय प्रशान्त मगर रहेका प्रहरीले जनाएको छ। सोमवार प्रशान्त घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेर घाइते भएका जनाएको छ।

 

कमेन्ट लोड गर्नुस