सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभरका शिवालयमा भक्तजनको घुइँचो (फोटोफिचर)

काठमाडौंको पशुपतिनाथ मन्दिरमा साउन महिनाको अन्तिम सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजन बत्ती बाल्दै।

धनगढीको शिवपुरी धाममा साउन महिनाको अन्तिम सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजन।

मोरङको सुन्दरहरैँचा नगरपालिका सलकपुरस्थित नागदेवी मन्दिरमा साउनको अन्तिम सोमबार भगवान् शिवको पूजा आराधना गरि जल चढाउँदै भक्तजन।

जल तथा बेलपत्र अर्पण गर्दै भक्तजन
जल तथा बेलपत्र अर्पण गर्दै भक्तजन
देवघाटमा भक्तजन
देवघाटमा भक्तजन
ईशानेश्वर महादेव मन्दिरमा भक्तजन
ईशानेश्वर महादेव मन्दिरमा भक्तजन
२०८२ साउन २६, १०:३१
कमेन्ट लोड गर्नुस