सुदूर नेपाललाई विश्वसँग जोड्दै

शारदा ब्यारेजमा पुनः सवारी साधन आवतजावत बन्द

२०८२ साउन २०, १०:४२

धनगढीः महाकाली नदीमा पानीको प्रवाह बढेपछि शारदा ब्यारेजमा पुनः सवारी साधन आवतजावत बन्द गरिएको छ।

आज बिहान महाकाली नदीमा पानीको बहाव बढेर १ लाख २ हजार ७४२ क्युसेक पुगेपछि महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस