कञ्चनपुरमा सर्पको टोकाईबाट एक जना घाइते
२०८२ असार २३, ०६:१४
कञ्चनपुरः कञ्चनपुरमा सर्पको टोकाईबाट एक जना घाइते भएका छन्।
पुनर्वास नगरपालिका-२बस्ने ४० वर्षका हिक्मत सिंह धनाडीलाई आफ्नै खेतमा काम गरि रहेको अवस्थामा बाया खुट्टामा सर्पले टोकी घाइते बनाएको प्रहरीले जनाएको छ। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।
कमेन्ट लोड गर्नुस