सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

२०७६ साउन १, ०६:३२ खबर संवाददाता

दार्चुलाको शैल्यसिखरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यसिखर नगरपालिका ८ तल्चोरा निवासी केशबदत्त भट्टकी ३९ बर्षिय श्रीमति लक्ष्मी जोशी रहेकी छिन्। बिहानै घरबाट घास काट्न निस्केकी जोशी दिउसो सम्म घर नफर्केपछि घरपरिवारले खोजी गर्दा दिउसो २ बजे शब भेटिएको हो। जोशीको घरनजिकैको ढोडेस्वर भिरबाट खसेर मृत्यु भएको स्थानिय गंगासागर जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस