धनगढीबाट माेटरसाईकल चाेरी
धनगढी: कैलालीकाे धनगढीबाट माेटरसाईकल चाेरी भएकाे छ।
धनगढी उपमहानगरपालिका-७ माेतिचाेकबाट माेटरसाईकल चाेरी भएकाे हाे।
सुदूरपश्चिम प्रदेश ०११ प ९९०२ नम्बरकाे एमाहा कम्पनीकाे एमटी-१५ माेटरसाईकल मङ्गलवार राति चाेरी भएकाे बताईएकाे छ।
माेति चाेककाे चाैधरी मासु पसल अगाडिबाट सेताे रङ्गकाे माेटरसाईकल चाेरी भएकाे हाे। चाेरी भएकाे माेटरसाईकल फेला पार्नेले ९८६८८८५०७४ मा सम्पर्क गर्न भनिएकाे छ।