सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीका मिनबहादुर लागूऔषधसहित पक्राउ

२०८१ फाल्गुन २२, ०७:४८ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडीका मिनबहादुर बुढामगर लागूऔषधसहित पक्राउ परेका छन्।

घोडाघोडी नगरपालिका–१ शान्तिनगरबाट सोही ठाउँ बस्ने ३१ वर्षीय बुढामगर ५ ग्राम ७९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस