सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक अनादर मुद्धामा फरार धनगढीका एक जना पक्राउ

२०८१ फाल्गुन १६, ०७:२१ खबर संवाददाता

धनगढीः चेक अनादर मुद्धामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्धामा १ हजार  जरिवाना तोकेपछि फरार रहेको प्रतिवादी जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–८ बस्ने ५१ वर्षीय बिक्रम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ।

कमेन्ट लोड गर्नुस