कपडा बैंकलाइ २४ थान कपडा सहयोग
२०८१ फाल्गुन १५, ०३:३१
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ २४ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाममा रहेको कपडा बैंकलार्ई धनगढी १ त्रिबेणी चोक बस्ने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ नापी अधिकृत धर्मराज ओझाले २४ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस