सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कान्द्र नदीमा एक युवक मृत फेला

२०८१ फाल्गुन १०, ०५:०६ खबर संवाददाता

धनगढीः कैलालीको कान्द्रा नदीमा एक युवक मृत फेला परेका छन।

जिल्लाको घोडाघोडी नगरपालिका–९ शिखरझालास्थित कान्द्रा नदीमा टीकापुर टोलका २८ वर्षीय दिपु बुढा मृत फेला परेका हुन। परिवारले २ दिनपछि नदीमा मृत फेला परेको भन्दै प्रहरीमा जानकारी गराएका थिए। प्रहरीले नदीमा डुबेको अवस्थामा बुढाको शव निकालेको हो। प्रहरीका अनुसार उनी मृगी रोगबाट पीडित रहेका थिए।

 

कमेन्ट लोड गर्नुस