अछाममा बाघको आक्रमणबाट ७ बाख्रा मरे
२०८१ फाल्गुन ९, ०७:१४
धनगढीः अछाममा बाघको आक्रमणबाट ७ वटा बाख्रा मरेका छन्।
बिहिवार जिल्लाको ढकारी गाउँपालिका–५ बास्कोट स्थित लक्षी नेपालीको गोठमा बाँधेका ९ वटा बाख्रा मध्ये ७ वटा बाख्रा बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
कमेन्ट लोड गर्नुस