सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका केशब बिष्ट चरेश र खैरो हेरोइनसहित पक्राउ 

२०८१ फाल्गुन ८, ०७:३४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका केशब बिष्ट चरेश र खैरो हेरोइनसहित पक्राउ परेका छन्।

बेदकोट नगरपालिका–१ बस्ने ३२ वर्षीय केशबबहादुर बिष्ट २ ग्राम ५३० मिलिग्राम चरेश र ७१० मिलिग्राम खैरो हेरोइनसहित बुधवार पक्राउ परेका हुन्। बिष्टलाई पुनर्वास नगरपालिका–११ डोके बजारबाट प्रहरी चौकी परासनको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस