सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैङ्कलाई ५२ थान कपडा सहयोग

२०८१ फाल्गुन ७, ०४:४८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैङ्कलाई ५२ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ शिबपुरी धाममा रहेको कपडा बैङ्कलाइ कैलाली बहुमुखी क्याम्पस थारू विद्यार्थी समाजको टिमले प्रजातन्त्र दिवसको उपलक्षमा ५२ थान कपडा सहयोग गरेको गरेको हो।

 

कमेन्ट लोड गर्नुस