सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ बढ्यो

२०८१ फाल्गुन ७, ११:०२ खबर संवाददाता

काठमाडौँः नेपाली बजारमा बुधवार सुनको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ बढेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलवार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

कमेन्ट लोड गर्नुस