सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा आगोले जली तीन वर्षीया बालिका घाइते

२०८१ फाल्गुन १, ११:१७ खबर संवाददाता

डोटीः डोटीमा आगोले जली तीन वर्षीया बालिका घाइते भएकी छन्।

जिल्लाको सायल गाउँपालिका–६ साउद नाराका कैलाश खातीकी तीन वर्षीया छोरी अञ्जली खाती घाइते भएकी प्रहरीले जनाएको छ। उनी आगो खेल्ने क्रममा कपडामा आगो सल्किदा बुधवार घाइते भएकी हुन्। घाइते अन्जलीको सुजङ अस्पताल डोटीमा सामान्य उपचार पछि थप उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस