कैलालीमा एक जना मेृत फेला
२०८१ माघ २४, ०२:२१
धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–८ श्रीपुरमा परालको कुनिउमुनि हाल परिचय नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधवार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस