सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट बालक घाइते

२०८१ माघ १८, ०४:५६ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरमा राजेश बिकले चलाएको से ५ प ५४१ नम्बरको मोटरसाइकले १२ वर्षीय रमीत न्यौपानेलाइ ठक्कर दिँदा उनी घाइते भएको प्रहरीले जनाएको छ। घाइते रमीतको बर्दगोरिया अस्पताल प्राली बौनियामा उपचार भइरहेको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस