धनगढीमा लागूऔषधसहित एक किशोर पक्राउ
२०८१ माघ १८, ०७:५०
धनगढीः धनगढीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ त्रिनरबाट ११० मिलिग्राम लागूऔषध (ब्राउन सुगर)सहित एक किशोरलाई प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
कमेन्ट लोड गर्नुस