कपडा बैङ्कलाई ६२ थान कपडा सहयोग
२०८१ माघ १७, ०३:२२
धनगढीः धनगढीको कपडा बैंकलार्ई ६२ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–७ मोति चोकका काशिराम अर्यालले धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैङ्कलाइ ६२ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस