सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा घरको छतबाट खसेर एक जना घाइते

२०८१ माघ १६, ०२:१६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा घरको छतबाट खसेर एक जना घाइते भएका छन्।

अत्तरिया चोकमा रहेको सरोज भट्टको ब्यवसायीक घरको छतबाट खसेर डडेल्धुराको अमरगढी नगरपालिका– ६ का बब्लु ताम्राकार घाईते भएका हुन।गयराती घरको दोस्रो तलाबाट खसेर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कमेन्ट लोड गर्नुस