आजपनि घट्यो सुन–चाँदीको भाउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/gold-1024x478.jpg?itok=AdSwC228)
२०८१ माघ १५, ०१:५३
काठमाडौंः सुन–चाँदीको भाउ आजपनि घटेको छ।
नेपाली बजारमा लगातार सुन–चाँदीको भाउ घटेको हो। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो भने त्यस्तै आज मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाला सुन १ लाख ५९ हजार २०० रुपैयाँमा झरेको छ। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![rojgar mela](https://dineshkhabar.com/sites/default/files/474217912_3011483635659265_4149502134924499851_n.jpg)
कमेन्ट लोड गर्नुस