धनगढीबाट एक हजार जरिबाना तोकिएका ओझा पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/district-coatr-of-kailali-adalat-1-1536x733.jpeg?itok=Hjgn-5od)
२०८१ माघ १५, ११:०१
धनगढी : कैलालीको धनगढीबाट एक जना पक्राउ परेका छन। जिल्लाको धनगढी उपमहानगरपालिका–५ जाइका ४३ वर्षीय सुरेश ओझा पक्राउ परेका हुन।
प्रदेश प्रहरी कार्यालय, धनगढीले सोमवार चेक अनादार मुद्दामा एक हजार जरिबाना तोकिएका ओझालाई पक्राउ परिएको बताए। प्रहरीले उनलाई कैलाली जिल्ला अदालतमा पेस गरेको छ।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![rojgar mela](https://dineshkhabar.com/sites/default/files/474217912_3011483635659265_4149502134924499851_n.jpg)
कमेन्ट लोड गर्नुस