सुदूर नेपाललाई विश्वसँग जोड्दै

 डडेल्धुरामा जबरजस्ती करणी मुद्दाका फरार दोषी पक्राउ

२०८१ माघ ७, ०२:४१

डडेल्धुराः डडेल्धुरामा जबरजस्ती करणी मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले  जबरजस्ती करणी तथा हाड नाता करणी मुद्दामा साठी हजार जरिवाना तोकिएका तर फरार रहेका जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६३ वर्षीय नरबहादुर खाती पक्राउ परेका हुन्। खातीलाइ सोमबार (आज) प्रहरीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस