डडेल्धुरामा रुखबाट लडेर एक बालक घाइते
२०८१ पुष २७, ०५:१७
डडेल्धुराः डडेल्धुरामा रुखबाट लडेर एक बालक घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–२ मरौडास्थित आफ्नै बारीमा रहेको रुखबाट लडेर १० वर्षीय बालक घाइते भएका हुन्।
घाइते बालकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
कमेन्ट लोड गर्नुस