सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा घाँसदाउराको जोहो

२०८१ पुष २७, ०२:२३ खबर संवाददाता

कञ्चनपुरः जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुजको अर्जुनी सेक्टर क्षेत्रबाट घाँसदाउरा बोकेर ल्याउँदै गरेका महिला।

खरखडाईका लागि निकुञ्ज तीन दिनका लागि खुला गरिएपछि घाँसदाउरा गर्न स्थानीयको घुइँचो लागेको छ। तस्बिरः रासस

कमेन्ट लोड गर्नुस