सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

२०८१ पुष १, ०६:२४ खबर संवाददाता

काठमाडौंः मौसमसम्बन्धी जानकारी दिने  मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ। 

सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ। आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस