सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट दुई लाख बासठ्ठी हजारको सामान बरामद

२०८१ मंसिर ७, १२:२१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट दुई लाख बासठ्ठी हजारको सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ६२ हजार ११० मुल्य बराबरको भन्सार छलीको सुट, कपडा, किरानाको सामान, चिनी, दाल, आलु, प्याज, तेल,साईकलका सामान, मोजा र मिश्री बरामद गरेको हो। बेवारीसे अवस्थामा फेला परेका उक्त सामानलाई आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस