कपडा बैङ्कलाई ७६ थान कपडा सहयोग
२०८१ कार्तिक २८, ०२:११
धनगढीः कपडा बैङ्कलाई ७६ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका– ५ तारानगरका निरज थापा र उनका छोरा अज्जु बिक्रम थापा छोरी दिक्षा थापाले धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैङ्कलाई ७६ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस