सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ

२०८१ कार्तिक २६, ०८:५४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीबाट सोही ठाउँ बस्ने ६२ वर्षीय लक्ष्मण धामी गाँजासहित पक्राउ परेका हुन्। धामीलाई ४२५ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस