सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका जोशी दम्पत्तिले गरे कपडा सहयोग

२०८१ कार्तिक २१, ०९:४४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक दम्पत्तिले कपडा सहयोग गरेका छन्। धनगढी उपमहानगरपालिका–८ धनगढीका विजयराज जोशी र उनकी श्रीमती एशोधा जोशीले कपडा बैङ्कलाई ३४ थान कपडा सहयोग गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस