सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पर्खालमा च्यापिएर एक महिलाको मृत्यु

२०८१ कार्तिक १०, ०९:४७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घरको आँगनमा पर्खाल भत्कीएर च्याँपिदा मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस